३८ कार्यकारिणीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ज्ञानेन्द्रजीले राजिनामा दिनुभयो: भवानी राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योग महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रमा भएको अनियमिता बाहिर ल्याएको भन्दै ज्ञानेन्द्रलाल प्रधानले कोषाध्यक्ष पदबाट राजिनामा दिएका छन् । तर, लिखित रुपमा भने राजिनामा आएको छैन । यो विषयमा महासंघ अध्यक्ष भवानी राणा मौन थिइन । यो विषयमा महासंघ अध्यक्ष राणासँग क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको … Continue reading ३८ कार्यकारिणीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ज्ञानेन्द्रजीले राजिनामा दिनुभयो: भवानी राणा