देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवासीलाई सम्बोधन गरेका छन् । सरकार गठन भएको एक बर्ष पुगेको गरेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले निष्ठापूर्वक काम गरेको र यो वर्ष आधारको रुपमा खडा गरेको जनाएका छन् । उनले आउँदा वर्ष उपलब्धिको वर्ष हुने बताएका छन् ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा साकार पार्न सरकार केन्द्रित भएको बताउँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणको तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।


क्लिकमान्डु