पारित भयो ग्लोबल आइएमइ बैंकको १६ % बोनस शेयर, चुक्ता पुँजी १० अर्ब ३१ करोड

क्लिकमान्डु २०७५ पुष २७ गते १६:४५ मा प्रकाशित

काठमाडौं । ग्लोबल आइएमई बैंकको शुक्रबार सम्पन्न १२औँ बार्षिक साधारणसभाले सञ्चालक समितिले सेयरधनीलाई १६ प्रतिशत बोनश सेयर दिन गरेको प्रस्ताबलाई पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनश शेयर दिएको हो । बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स