पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले घट्यो



काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले घटाएको छ । आयल निगमले घटाएको मूल्य राती १२ बजेदेखि लागु हुनेछ ।

नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १२ रुपैयाँ , डिजेल र मट्टितेलको ९९/९९ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने ग्यास र हवाइ इन्धनको मुल्रीमा भने परिवर्तन गरेको छैन ।


क्लिकमान्डु