भूकम्पको चोटबाट यसरी उठ्यो नेपालको स्वीजरल्याण्ड (फोटो फिचर)



दोलखा । नेपालको स्वीजरल्याण्डको रुपमा चिनिने दोलखाको जिरी ०७२ को शक्तिशाली महाभूकम्पका कारण तहसनहस भएको थियो । सँधैजसो पर्यटकको चाप हुने जिरीमा भूकम्पपछि अत्यन्तै कम मात्रै पर्यटकीय चाप थियो ।

कस्ताे बन्याे त भुकम्पपछिकाे जिरी ? भिडियाेमा हेर्नुहाेसः

तर, अहिले जिरी भूकम्पअघि कै जस्तो अवस्थामा फर्किएको छ । भत्किएका अधिकांश संरचनाहरुको पुनःनिर्माण भइसकेको छ भने पर्यटकहरुको चहलपहल पनि बढ्न थालेको स्थानयीहरु बताउँछन् ।


पुष्प दुलाल