नगद लाभांशको असर, एभरेष्टको सेयर मूल्य ३४ रुपैयाँले घट्यो



। शुक्रबार एभरेष्ट बैंकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने घोषणा गर्यो ।

शुक्रबार सेयर कारोबार हुँदैन । आइतबार सेयर कारोबारका लागि बजार खुल्यो । एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँले घट्यो । लगानीकर्ताले बोनस सेयरको केही आशा गरेका थिए ।

तर,बैंकले २० प्रतिशत नगद लाभांश मात्र दिने निर्णय गरेको थियो । साधारण लगानीकर्ताले बोनस सेयरको आश गर्ने गर्छन् ।


क्लिकमान्डु