सिनर्जी पावर डेभलपमेन्टबाट संचालक कल्याण बिष्टले दिए राजिनामा



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको संचालक कल्याण बिष्टले पदबाट राजिनामा दिएका छन् ।

विष्टले लामो समयको लागि विदेश भ्रमणमा जानु परेकाले राजिनामा दिएको बताए ।

उक्त राजिनामालाई असोज ८ गते बसेको संचालक समितिको ७२ औं बैंठकले स्वीकृति दिएको कम्पनी सचिव ध्रुवराज शर्माले जनाए ।


क्लिकमान्डु