कारोबार सुरु भएको डेढ घण्टामा नेप्से परिसूचक १६ अंकले बढ्यो
काठमाडौं । साताको तेस्रोदिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ ।
मंगलबार कारोबार सुरु भएको डेढ घण्टामा नेप्से परिसूचक १६.४७ अंकले बढेको हो । १.३१ प्रतिशत कारोबार हुँदा नेप्से परिसूचक १२७४.७४ बिन्दुमा पुगेको हो ।
सोही समयमा सेन्सेटीभ सूचक भने १.४७ प्रतिशतले बढन् पुग्यो । ३.९२ अंकमा सेन्सेटीभ सूचक रहदाँ बिन्दुको सूचक भने २७०.८३ पुग्यो ।
साढे १२ बजेसम्म जबकी कारोबार भएको डेढ घण्टामा १३० कम्पनीले कारोबार गरे । १० लाख ४६ हजार ९ सय ७५ कित्ता सेयर किनबेच हुँदा ३१ करोडको १५ लाख २८ हजार ८ सय ५९ रुपैयाँको कारोबार भयो ।
जलविद्युत र उत्पादन मूलक समूह रातो रहदाँ अरु सूचक हरियो रहेका छन् ।