बस्नेत स्वरोजगारको स्वतन्त्र संचालक नियुक्त

क्लिकमान्डु २०७५ असोज ७ गते १४:१० मा प्रकाशित

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विजया बस्नेत क्षेत्रीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । संस्थाको संचालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेतिले जानकारी दिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस