स्वदेशी लघुवित्तद्वारा हकप्रद सेयर खुला




काठमाडौं । स्वदेशी लघुवित्तले हकप्रद सेयर खुल्ला गरेको छ । लघुवित्तले असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्मको लागि हकप्रद सेयर खुल्ला गरेको हो ।

प्रति कित्ता सय अंकित दरमा ११ लाख ५० हजार कित्ता हकप्रद साधारण सेयरको निष्काशन गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनको लागि भदौ २५ गते सेयरधनी दर्ता किताब भन्द भएको थियो । सोही कारणले सो भन्दा अघिल्लो दिनसम्म कायम सेयर धनीहरुले आवेदन बुझाउन पाउने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।


क्लिकमान्डु