देव: विकास बैंकको २४ लाख कित्ता बोनस शेयर सूचिकृत



काठमाडौं । देव: विकास बैंकको २४ लाख ७० हजार ९ सय २३ दशमलव ४१ कित्ता बोनश सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

उक्त बैंकको बजार पूँजीकरण ३ अर्ब २२ करोड ४० लाख ८८ हजार ७ सय ९८ रुपैयाँ रहेको छ । यस्तै, नेप्सेमा भने बैंकको जम्मा २ करोड २८ लाख ६५ हजार ८ सय ७८ कित्ता सूचीकृत छ ।

यसरी नै प्रतिकित्ता सेयर मूल्य भने १ सय ४१ रुपैंया कायम रहेको छ ।


क्लिकमान्डु