युनाइटेड फाइनान्सले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौं । युनाइटेड फाइनान्सले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
फाइनान्सले आर्थिक बर्ष ०७४\७५ को नाफाबाट सेयर लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश दिने जनाएको हो ।

उक्त लाभांश दिने निर्णय फाइनान्सको २२४ औं बोर्ड बैठकले गरेको हो । राष्ट्र बैंकको स्वीकृती पश्चात फाइनान्सको २४ औं साधारण सभाले अनुमोदन गरे पश्चात सो लाभांश वितरण गरिने कम्पनी सचिव शेष कुमार ढुङ्गानाले जनाए ।


क्लिकमान्डु