४६ तस्बीरमा हेर्नुहोस् ‘अटो सुन्दरी’हरु



काठमाडौं । राजधानीमा मंगलबारदेखि अटो मेला सञ्चालन भइरहेको छ । मेलामा राखिएको स्टलमा गाडी तथा मोटरसाइकलसँगै सुन्दर युवतीहरु पनि छन् ।

नयाँ र चिल्ला कारसँग टाँसिएका सुन्दर युवतीले अटो मेलाको माहौल तताएका छन् । मेला अवलोकनकर्ताहरुको मन नयाँ नयाँ मोडलका गाडी मात्रै होइन, सुन्दरी मोडेलहरुले खिचेको अनूभूति मिल्छ ।

कतिपय अवलोकनकर्ताहरु गाडी र बाइकसँग सेल्फी तथा फोटो खिच्नमा व्यस्त देखिन्छन् भने कतिपय सुन्दरीसँग फोटो खिचिरहेको देखिन्छ ।  


पुष्प दुलाल