प्रति शेयर ७ सय नगद लाभांस दिने यूनिलिभरको घोषणा



काठमाडौं । यूनिलिभर नेपालले आर्थिक बर्ष ०७४\०७५ को नाफाबाट प्रति कित्ता ७ हजारको दरले नगद लाभांस दिने घोषणा गरेको छ ।

कम्पनीको साधारण सभा कात्तिक ६ गते हुने र सो साधारण सभाले अनुमोदन गरेपछि लाभांस बितरण गरिने कम्पनी सचिव सोनाम श्रेष्ठले बताए ।

गतवर्ष कम्पनीले प्रति कित्ता शेयर १२७० रुपैयाँका दरले लाभांस बितरण गरेको थियो । यसवर्ष भने गतवर्षको तुलनामा प्रति शेयर ५७० रुपैयाँ कम नगद लाभांस दिने भएको हो ।


क्लिकमान्डु