बोटलर्स नेपाल(तराई) लिमिटेडले सेयर दर्ता किताब बन्द गर्ने




काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले सेयर धनी दर्ता किताब बन्द गर्ने भएको छ ।

दर्ता किताब यहीँ असोज २ गते देखि १६ गतेसम्म बन्द हुनेछ ।
३२ औं साधारण सभाको लागि यसरी दर्ता किताब बन्द गरिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु