श्रीवास्तवको अध्यक्षतामा सार्वजनिक लेखा समितिको बैठक



काठमाण्डौ । संसदको सार्वजनिक लेखा समितिको पहिलो बैठक आज बसेको छ। आजको बैठक समितिका ज्येस्ठ सदस्य विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा बसेको हो ।

सार्वजनिक लेखा समितिमा अमनलाल मोदी, कृष्णलाल महर्जन, गंगाबहादुर तामाङ, चन्दा चौधरी, तेजुलाल चौधरी, धर्माशीला चापागाईं, पार्वता डिसी (चौधरी), पार्वतीकुमारी विशुन्के, पुष्पाकुमारी कर्ण कायस्त, प्रेमबहादुर आले, विमलप्रसाद श्रीवास्तव, भरतकुमार शाह, मीना सुब्बा, मीनेन्द्रप्रसाद रिजाल, मैनाकुमारी भण्डारी, मोहन आचार्य, यज्ञबहादुर बोगटी, राजेन्द्रकुमार केसी, लेखराज भट्ट, वसन्तकुमार नेम्वाङ, विना देवी बुढाथोकी, विमला विश्वकर्मा, विरोध खतिवडा, विशाल भट्टराई, शरतसिंह भण्डारी, सूर्यप्रसाद पाठक र हृदयेश त्रिपाठी सदस्य रहेका छन् ।


क्लिकमान्डु