वाणिज्य बैंकलाई सेयर ब्रोक्ररको लाइसेन्स खुल्ला



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सेयर ब्रोक्रर लाइसेन्स खुल्ला गरेको छ ।

राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकलाई ब्रोक्ररको लाइसेन्स दिने बताए ।

उनले वाणिज्य बैंकको सहायक कम्पनी मार्फत ब्रोक्ररको लाइसेन्स दिने बताए ।


क्लिकमान्डु