लघुवित्त कम्पनीमा उछाल



काठमाडौं । मौद्रिक नीति आउने दिन सेयर बजारमा लघुवित्त समुहमा उछाल देखिएको छ ।

मौद्रिक नीतिले लघुवित्त कम्पनीको पुँजीबृद्धि गर्ने हल्लाको कारण लघुवित्त कम्पनीको सेयर मुल्य उकालो लागेको हो ।

लघुवित्त समुह अहिलेसम्म ७५ अंकले बढेको छ । नेप्से परिसूचक १४.६५ अंकले बढेको छ ।


क्लिकमान्डु