आर्थिक विकासमा योगदान गर्दै जाने केएफएको प्रतिबद्धता



काठमाडौं । नेपालको आर्थिक, व्यापारिक क्षेत्रको विकासमा काम गर्दै आएको के.एफ.ए. स्थापनाको १८ वर्ष पूरा भएको छ ।

संस्थाले आर्थिक, सामाजिक विकासको क्षेत्रमा तालिम, शिक्षा र सुझाव मार्फत योगदान गर्दै आएको छ ।

मानवीय संसाधनका विकासका लागि तालिम सहित अन्र्तराष्ट्रिय स्तरको एम.बी.ए. र बी.एच.एम कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । के.एफ.ए.ले देशमा रहेका ठूला व्यापारिक संस्थान, सरकारी तथा गैर सरकारी संस्थामा समेत व्यवस्थापन परामर्श दिने कार्य आएको बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।


क्लिकमान्डु