नाडेपको आइपिओ २० प्रतिशत आवेदकलाई मात्र



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । नाडेपमा गोलाप्रथाबाट ४३ हजार २०० जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् ।

२ लाख १९ हजार ९१ जनाले आवेदन दिएकोमा ४७४ जनाको आवेदन रद्द भएको छ ।

गत असार १० देखि १३ सम्म अ३ लाख ८० हजार कित्ता आइपिओ खुल्ला भएको थियो । आइपिओ निष्कासनपछि नाडेपको चुक्ता पुँजी १६ करोड पुगेको छ ।


क्लिकमान्डु