सिटिजन्स बैंक र स्टार हस्पिटल बिच सहकार्य



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रस्टार हस्पिटल लिमिटेड, सानेपाबिच बैंककाग्राहकवर्गलाई अस्पतालको सेवाशुल्कमाविशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले स्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।


क्लिकमान्डु