वीड इन्भेष्टमेन्टको अनुमतिपत्र खारेज



काठमाडौं । बीड इन्भेष्टमेन्टको मर्चेन्ट बैंकिङको अनुमति पत्र खारेज भएको छ ।

धितोपत्र व्यवसाय (मर्चेन्ट वैंकिङ्ग) अन्र्तगत लगानी व्यवस्थापकको कार्य गर्न वीड इन्भेष्टलाई दिएको लाइसेन्स धितोपत्र बोर्डले खारेज गरेको हो ।

धितोपत्र व्यवसाय (मर्चेन्ट वैंकर) को अनुमतिपत्र उक्त लि. ले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ६१ व्यवस्था बमोजिम नवीकरण नगरेकोले खारेज गरिएको बोर्डले जनाएको छ ।


क्लिकमान्डु