कोरिया स्थित जि मनी ट्रान्सको शाखा विस्तार



काठमाडौं । अटो डेबिट मोबाइल एप र अटो सेन्ड कार्डबाट सहज म सहज सेवा दिदै आएको जि मनी ट्रान्सले नेपालबाट पनि सेवा सुरु गर्ने भएको छ ।

यस अघी अन्सान र डोन्डाजेमुन शाखा सहित विभिन्न घुम्ती शिविरबाट सेवा दिदै आएको मा नया शाखा खुलेसंगै जिमेही,बुसान उल्सान लगायतका सेवाग्राही लाभान्वित हुने बिश्वास लिइएको छ ।

जिमनी ट्रान्स कोरिया बाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेसका ५५ सय भन्दा बढी भुक्तानी केन्द्रहरुबाट १० मिनेटमै प्राप्त हुन्छ भने नेपालका सम्पूर्ण बैंक, बिकाश बैंक र फाइनान्स कम्पनीहरुमा पनी तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ ।


क्लिकमान्डु