पु्रडेन्सियल इन्स्योरेन्सले चरिकोटमा शाखा खोल्यो



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले चरिकोटमा शाखा खोलेको छ ।

शाखाको उद्घाटन कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुंगानाले गरे ।

पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले नेपाल अधिराज्यभर रहेका ४१ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नीबीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा,बालीतथापशु बीमातथा लघु बीमाको सेवाप्रदानगर्दै आइरहेको छ ।

कम्पनीले हालसम्म १ अर्ब २३ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु