एनआईसी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा



काठमाडौं । एनआईसी एशिया बैंकको रौतहटको चन्द्रनिगाहपुरम मा शाखा खोलेको छ ।

शाखाको चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्षश्री सुनिलकुमार जैसवालले उद्घाटन गरे ।

एनआईसी बैंकको २१७ शाखा २०३ एटिएम तथा ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार १ खर्ब ६३ अर्बभन्दा बढी छ । बैंकको निक्षेप १ खर्ब ३९ अर्ब र कर्जा १ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ ।


क्लिकमान्डु