तपाईले कति कमाउँदा सरकारलाई कति कर तिर्नुपर्छ ? (सूचिसहित)



काठमाडौं । सरकारले आयकरको संरचनामा व्यापक परिवर्तन गरेको छ । संघीय संसदमा मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको बजेटमा आयकरको दरमा परिवर्तन गरिएको छ । त्यसमा विभिन्न ५ संरचना र आधार तयार गरिएको छ ।

अविवाहित

  • ३ लाख ५० हजारसम्मको आम्दानीमा १ प्रतिशत
  • ३ लाख पचास हजारदेखि ४ लाख पचास हजारससम्म १० प्रतिशत
  • ४ लाख ५० हजारभन्दा बढी आयमा २० प्रतिशत
  • ४ लाख ५० हजार रुपैयाँ देखि ६ लाखको बीचमा २० प्रतिशत
  •  ६ लाख रुपैयाँदेखि २० लाख रुपैयाँ सम्ममा ३० प्रतिशत
  • २० लाख रुपैयाँभन्दा बढी आय भएकाले अतिरिक्त २० प्रतिशत

विवाहित

  •  ४ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत
  • ४ लाखदेखि ५ लाखसम्म कमाउनेले १० प्रतिशत
  • ४  लाखदेखि ५ लाख रुपैयाँ आम्दानी गर्ने दम्पत्तिले अघिल्लो चार लाखसम्ममा १ प्रतिशत र थपमा १० प्रतिशत
  • ५ देखि ७ लाख रुपैयाँसम्म २० प्रतिशत
  • ५ लाखसम्मको आयमा १० प्रतिशत र त्यसभन्दा बढीमा २० प्रतिशत
  • ७ भन्दा बढी तर २० लाख रुपैयाँसम्मको आयमा ३० प्रतिशत

 


क्लिकमान्डु