एनएमबिले ल्याउने भयो ३३३ रुपैयाँमा एफपिओ
काठमाडौं । एनएमबि बैंकले प्रतिकित्ता ३३३ को दरले थप सार्वजनिक निष्कासन(एपफपिओ) जारी गर्ने भएको छ ।
बैंकले २३३ रुपैयाँ प्रिमियम थपेर एफपिओ ल्याउने भएको हो ।
बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री गर्न लागेको हो । आज एनएमबिको प्रतिकित्ता ४२० रुपैयाँमा कारोबार भएको छ ।