महालक्ष्मी विकास बैंकले दियो मृगौला पीडितलाई आर्थिक सहयोग
महालक्ष्मी बिकास बैंकको भक्तपुर शाखाले मृगौला रोगबाट पीडित पूर्णमान तामाङलाई आर्थिक सहयोग गरेको छ ।
बैंक वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङलाई सहयोग प्रदान गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ ।