जनता बैंकले खोल्यो एकैसाथ ५ शाखा



काठमाडौं । जनता बैंकले एकै पटक ५ शाखा खोलेको छ ।

बैंकले गोलबजार शाखा, गोलबजार न.पा. ४, सिराहा, नौकुण्डशाखा,नौकुण्डगा.पा. २, रसुवा,,दोरम्बाशाखा, दोरम्बागा.पा. ३, रामेछाप,तातोपानीशाखा,तातोपानीगा.पा. ३, जुम्ला कालिकास्थानशाखा, कालिकागा.पा. २, रसुवामा शाखा खोलेको छ ।

जसमा कालिकास्थानमा रहेको एक्सटेनश काउन्टरलाई शाखामा रुपान्तरण गरेको हो ।

जनता बैंकको शाखा संजाल अब ११५ पुगेको छ । भने बैंकले ४० वटा शाखा रहित बैकिङ सेवा,एउटा सिमित बैकिङ इकाइ र ६९ वटा एटिएम सेवा संचालनमा ल्याएको छ ।


क्लिकमान्डु