भन्सार छलेर ल्याइएका कुर्ता, सुरुवाल, लेहंगा र सारी पुलिसले पक्रियो



वीरगञ्ज । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साले भन्सार छली अवैध रुपमा ल्याइँदै गरेको २ लाख ९५ हजार ५०० रुपैयाँ मूल्य बराबरको कपडा सोमबार बरामद गरेको छ ।

कुर्ता, सुरुवाल, लेहंगा, तन्ना, सारीलगायत कपडा बरामद गरिएको जनाइएको छ । रासस


पुष्प दुलाल