प्रभु बैंकको सञ्चालकमा अञ्जु अधिकारी नियुक्त

4.9k
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिमा अञ्जु अधिकारी नियुक्त भएकी छन् । बैंकको बुधबार बसेको ११५औं सञ्चालक समितिको बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

इसिएस मनि ट्रान्सफरको प्रतिनिधिका रुपमा उनलाई बैंक सञ्चालक समितिमा नियुक्ति गरिएको बैंकले जनाएको छ ।