उकालो लागेको सेयर बजार फेरि घट्यो



काठमाडौं । कारोबार सुरु हुनासाथ बढेको नेप्से परिसूचक घट्यो ।

त्यसपछि पुनः बढ्यो । परिसूचक बढेर १२१५ सम्म पुगेको भएपनि अहिले घटेको छ ।

अहिलेसम्म नेप्से परिसूचक ८.७६ अंकले घटेको छ ।


क्लिकमान्डु