कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबार सुचारु



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबार सुचारु भएको छ ।

नेप्सेले जनाए अनुसार कर्पोरेटडे डेभलपमेन्टको सेयर कारोबार सुचारु भएको हो ।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि यसको सेयर कारोबार रोक्का भएको थियो । नेप्सेमा पछिल्लो पटक कारोबार हुँदा यसको सेयर मुल्य प्रतिकित्ता १२५ थियो ।


क्लिकमान्डु