सेयर बजारमा एकाएक हरियाली



काठमाडौं । सेयर बजारमा एकाएक हरियाली छाएको छ ।

सोमबार ५१ अंकले घटेको नेप्से परिसूचक मंगलबारपनि कारोबार खुलेपछि घटेको थियो । ११३५ सम्म घटेको सेयर बजार त्यसपछि बढ्न थालेको छ ।
अहिलेसम्म नेप्से परिसूचक ३२.१७ अंकले बढेको छ ।

सरकारले सेयर बजारको विषय सम्बोधन गर्ने आशामा लगानीकर्ता आशावादी भएका हुन् ।

सरकारले ल्याउन लागेको स्वेतपत्रमा लगानीकर्ताको माग सम्बोधन हुने अपेक्षा लगानीकर्ताको रहेको छ ।


क्लिकमान्डु