काठमाडौंका यी स्थानमा आज ५ घण्टा लोडसेडिङ



काठमाडौं । काठमाडौंमा आज ५ घण्टा विजुली जाने भएको छ ।

विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क बितरण केन्द्र अन्तर्गत खिचापोखरी एरियामा ट्रान्सफर्मर पोस्ट लगायत मर्मत सम्भार कार्यकालागि आज दुइवटा बितरण ट्रान्सफर्मर्बाट बिद्युत आपूर्ति सेवा अवरुद्ध हुने छ ।

स्थानीय ग्राहकको समेत अनुरोधमा बिद्युत सुरक्षालाई मध्यनजर गरि यो कार्य गर्न लागिएको बितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ। मर्मत सम्भार गर्न लाग्ने समय घटाउन प्राबिधिक टिमले हरसंभव प्ररयत्न गर्ने जानकारी दिएको छ ।


क्लिकमान्डु