महालक्ष्मी विकास बैंकले दियो एसियन च्याम्पियनसिपका उपाधी विजेतालाई सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनका विजेता महेश्वर महर्जनलाई सम्मान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महर्जनलाई २ लाख रुपैयाँ सहयोग गरेको हो ।


क्लिकमान्डु