नेप्से परिसूचक ८.४४ बिन्दुले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से ८.४४ अंकले घटेको छ । ०.६६ प्रतिशतले घट्दा नेप्से १२७०.५२ बिन्दुमा आएको छ ।

नेप्सेमा १५२ कम्पनीले कारोबार भएको छ । ७ लाख ७१ हजार ९ सय ९४ कित्ता खरिद बिक्री हुदाँ २६ करोड ६२ लाख ७३ हजार १२० रुपैंयको कारोबार भएको छ ।

बैंक ८.८५ , होटल ३२.३८ , विकास बैंक ८.७९,जलविद्युत्त २२.१८ , वित्त २.०४ , बीमा समूह ५०.३२ , माइक्रोफाइनान्स १०.३५ अङ्कले घट्ेका छन् ।
सोमबार स्वदेशी लघुवीत्तका लगानीकर्ताले ५.८६ प्रतिशतले सबैभन्दा धेरै कमाइ गरेका छन् ।

अपी पावर कम्पनीका लगानीकर्ताले ९.८०३९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु