न्यायपरिषद्ले दियो प्रधानन्यायधीश गोपाल पराजुलीलाई सेवामुक्त भएको पत्र



काठमाडौं । न्यायपरिषद्ले प्रधानन्यायधीश गोपाल पराजुली पदमुक्त भएको पत्र दिएको छ ।

न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरेर उमेरहदको कारण पराजलुलीले अवकास पाएको पत्र दिएको हो ।

न्यायपरिषद्ले सचिवस्तरिय निर्णयबाट प्रधानन्यायधीशलाई अवकास दिएको हो ।

न्यायपरिषद्ले अवकास सम्बन्धी दिएको पत्रमा साउन ३० गते नै पराजुलीको उमेर ६५ वर्ष पुगेको उल्लेख छ ।

न्यायपरिषद्को अध्यक्ष भने प्रधानन्यायधीश हुने व्यवस्था छ ।


क्लिकमान्डु