जगदम्बा सिमेन्टले दियो दीगो निर्माणको जानकारी



काठमाडौं । जगदम्बा सिमेन्टले दीगो संरचना निमार्णका लागि प्राविधिक जानकारी प्रदान गरेको छ ।

कार्यक्रममा भुकम्प निर्माणमा अवलम्बन गर्नुपर्ने सूचना प्रवाह गरिएको थियो । प्राविधिक जानकारी मंगलबार जोरपाटी क्षेत्रमा दिइएको हो ।

उक्त कार्यक्रममा १५० भन्दा बढी निर्माणकर्मीहरुले सहभागिता जनाएका थिए ।
कम्पनीले यहीँ आर्थिक वर्षबाट ‘आऔ सबै मिलि देश बनाऔं’ भन्ने नारा अघि सारेको छ ।

सरकारले अघि सारेको पुनः निर्माणको कार्यलाइ सघाउने उदेश्यले सुरक्षित र मजबुत निर्माणका लागि यस्ता कार्यक्रम गर्दै आएको समेत जानकारी दिएको छ ।


क्लिकमान्डु