४ अंकले बढ्यो नेप्से, १८ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा वृद्धी भएको छ । ४.०६ अङ्कले नेप्से बढेको छ । ०.३२ प्रतिशतले बढदा नेप्से १२८५.९६ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १५६ कम्पनीको सेयर खरिद बिक्री भएको छ । । ६ लाख २३ हजार ८ सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा १८ करोड ४५ लाख ९९ हजार रुपैंयाको कारोबार भएको छ ।

बैंक ३.७३, विकास बैंक ४.२८, जलविद्युत ९.३, बीमा समूह २९.२१, अन्य १.९५, माइक्रोफाइनान्स ८.५७ अंकले बढेका छन् ।

होटल २६ , वित्तीय ०.८८, उत्पादन ६.८२ अंकले घटे्का छन् ।

वोल्ड मर्चेन्ट बैंकका लगनीकर्ताले ७.२७ प्रतिशतले कमाइ गरेका छन् ।

नयाँ नेपाल लघुवीत्तका लगानीकर्ताले ३.८६ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु