३१ अंकले घट्दा नेप्से राताम्मे



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से ३१.०४ अङ्कले घटेको हो । २.३६ प्रतिशतले घट्दा नेप्से १ हजार २ सय ८४ बिन्दुमा पुगेको हो ।

आइतबार नेप्सेमा १६० कम्पनीको सेयर खरिद बिक्री भएको छ । ७ लाख ६३ हजार ५ सय ९१ कित्ता सेयर किनबेच हुदाँ ३२ करोड ५१ लाख ९ हजार २ सय ५४ रुपैंयाको कारोबार भएको छ ।

बैंक २३.१५, होटल ६३.५२, विकास बैंक २५.६४, जलविद्युुत ६४.६५, वीत्तीय ८.६८, बीमा २४३.१८, उत्पादन मूलक ५२.१७, अन्य १०.७५, माइक्रोफाइनान्स ४५.५२ अङ्कले घट्ेका छन् ।

यस्तै सिद्दार्थ इक्यूटी फण्डका लागनीकताले २.९८ प्रतिशतले कमाएका छन् ।

ग्लोवल आइएमइ लघुवीत्तका लगानीकर्ताले ९.३८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु