नेप्से परिसूचक बृद्धि ३० मिनेटपनि टिकेन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक कारोबार सुरु भएपछि बढ्न थालेको थियो । तर,यस्तो बृद्धि ३० मिनेटपनि टिकेन ।

१३१९ सम्म नेप्से परिसूचक पुगेपनि त्यसपछि भने परिसूचक ओरालो लाग्न थाल्यो । अहिले नेप्से परिसूचक १२.७२ अंकले घटेको छ ।

अहिलेसम्म कारोबार भएका केही बाहेक सबै कम्पनीको सेयर मुल्य घटेर कारोबार भएको छ ।


क्लिकमान्डु