कुलप्याडले ३ सय मिलियन लगानी बढाउने



काठमाडौं । कुलप्याड मोवाइलले हालै सिलिकन भ्यालीबाट, एआई मार्फत आफ्नो क्षमता बढाउने निर्णय गरेको छ । यो ३०० मिलिएन डलरको लगानीले पावर सन् भेन्चरले आफ्नो क्षमता बढाउन लागेको जनाएको छ ।

कुलप्याडका प्रमुख कार्यकारी अधिकृत जिया चावको भनाई अनुसार, ‘यो लगानी मार्फत कुलप्याडले आफ्नो फोकस मोबाइल फोनमा मात्र नभए र ए.आई प्रविधि भएको ऐप्प जस्तै हेल्थ, शिक्षा र गेमिङमा पनि फोकस गर्ने छ ।’

किकी ग्रुपको फाउन्डर र हेड, चेङ वा ले भने ‘हामी कुलप्याड ग्रुपमा लगानी गर्न पाउँदा प्रसन्न छौ किनभने हामीलाई विश्वास छ किश्री जियाग र तिनको टोलीको योजनाले अर्को दुई वर्षमा वास्तविक व्यवसाय वृद्धि गर्नेछ ।’

कुलप्याडले नेपालीमा बजारमा आफ्नो उपस्थिति फेब्रुवरी २०१७ बाट कुलवान, मेगा २.५ डी, मेगा ३, नोट ३ एस र एनएक्स१ बाट गरेको हो । जयमा इन्टरकन्टिनेटल प्रालिले नेपालमा कुलप्याड स्मार्टफोनको आधिकारिक बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु