नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कोषले स्टक एक्सचेन्जलाई दिएको जानकारी अनुसार चुक्ता पुँजीमा २२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

संचालक समितिले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।


क्लिकमान्डु