एभरेष्ट बैंकको अत्तरिया शाखाले विद्यालयलाई ब्ल्यांकेट दियो



काठमाडौं । एभरेष्ट बैंकको अक्तरिया शाखाले स्थानीय विद्यालयलाई ब्ल्यांकेट सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग गरेको हो ।

अत्तरिया शाखा प्रमुख विपिनराज ओझा लगायत कर्मचारी रुपेश राजभण्डारी र तेज प्रकाश जोशीहरुले फरक तरिकाले सक्षम विद्यार्थीहरुलाई अध्यापन गराइरहेको सुदुरपश्चिम. समावेशी आधारभूत विद्घयालयका अध्यक्ष लाई ब्ल्यांकेट गरे ।

उक्त समारोहमा बैंकको तर्फबाट जनक अधिकारीले सस्थागत सामाजिक उत्तरदायित्वमा एभरेष्ट बैंकको गतिविधि बारे जानकारीसमेत दिएका थिए ।


पुष्प दुलाल