पुनर्निर्माण प्राधिकरणको सीइओमा युवराज भुसाल नियुक्त



काठमाडौं । सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा युवराज भुसाललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गोविन्दराज पोखरेलको राजिनामा स्वीकृत गर्दै पूर्वसचिव भुसाललाई सीइओमा नियुक्त गरेको हो ।


पुष्प दुलाल