स्वावलम्बन लघुवित्तले २० प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । स्वावलम्बन विकास बैंकले २० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश प्रस्तााव गरेको हो ।

अहिले लघुवित्तको चुक्ता पुँजी ४१ करोड ८९ लाख छ । बोनस सेयर पछि यसको चुक्ता पुँजी ५० करोड भन्दा बढी हुने छ ।


क्लिकमान्डु