दशैं विदामा कुन बैंकको कुन-कुन शाखा खुल्छन् ? (सूचिसहित)



काठमाडौं । दशैं बिदामा पनि बैंकहरुले सेवा दिने भएका छन् । १७ वटा वाणिज्य बैंकले दशैं विदामा बैंकिङ सेवा दिने जनाएका छन् ।

बैंकहरुले आफ्ना शाखा कार्यालय, काउन्टर र कति समयसम्म सेवा दिने हो त्यसको समयसमेत खुलाएर सार्वजानिक सूचना नै प्रकाशित गरेका छन् ।

नेपाल राष्ट्र बैंकले दशैं विदामा पनि बैंक तथा वित्तीय संस्थालाई काउन्टर खुला गर्न निर्देशन दिएको थियो ।

यो वर्ष असोज ११, १२, १३, १४, १५, १६ दसैंको विदा परेको छ । विदाका दिनहरुमा पनि बैंकहरुले तोकेका शाखामा गएर सर्वसाधारणले बैंकिङ कारोबार गर्न सक्नेछन् ।


पुष्प दुलाल