इन्भेष्टमेन्ट बैंकका यी २२ शाखा, जो दशैंमा पनि खुल्छन्



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २२ वटा शाखामार्फत दशैंमा पनि बैंकिङ कारोबार गर्ने भएको छ । बिदाका समयमा पनि बैंकले उपभोक्ताहरुलाई बैंकिङ कारोबारमा सहज होस् भनेर २२ वटा शाखा खुल्लै राख्ने भएको हो ।

दरबारमार्गस्थित बैंकको मुख्य कार्यालय सबै बिदाका दिन पनि बिहान ९ देखि दिउसोाको १२ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

कुन शाखा, कुन समयमा खुल्ला रहन्छन् ?


पुष्प दुलाल