प्रदेश नम्बर २ मा पहिलो नतिजा माओवादीको विजयी सुरुवात



सिराह । प्रदेश नम्बर २ को निर्वाचनको पहिलो वडाको मतगणना सार्वजनिक भएकोछ ।

माओवादी केन्द्रले सार्वजनिक भएको नतिजामा विजयी सुरुवात गरेको छ ।

सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादीका मोहन केसीको प्यानल नै विजयी भएको हो।

कर्जन्हा नगरपालिका साविकको सिरहा क्षेत्र नम्बर ५ पर्छ । जुन क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो संविधानसभामा विजयी भएका थिए ।


क्लिकमान्डु